यसरि थाहा पाउन सकिन्छ म’हिनावारी रोकिनु अगाडि ग’र्भवती भएको

म’हिलाहरु ग’र्भवती भएको मुख्य सूचक हो म’हिनावारी रोकिनु । तर, ग’र्भ बोकेको केही हप्ता बितिसकेपछि मात्रै म’हिनावारी रोकिन्छ ।जब एग फर्टिलाइज भएर यूटरसमा प्रत्यारोपित हुन्छ, अनि म’हिला ग’र्भवती हुन्छिन् । यो घटना म’हिनावारी रोकिनुभन्दा निकै अगाडि हुन्छ । त्यसो भए म’हिनावारी रोकिनु अगावै ग’र्भवती भएको

कसरी थाहा पाउने ?खासमा ग’र्भावस्थाको प्रा’रम्भिक चरणमा नै धेरै किसिमका ल’क्षणहरु देखिएका हुन्छन् । यिनीहरुलाई बुझ्न सके ग’र्भ रहेको पत्ता लगाउन सहज हुन्छ । हामी यहाँ ती सं’केतहरुबारे चर्चा गर्दैछौं ।

स्त’नमा परि’वर्तन
ग’र्भधारण गरेको १-२ हप्तामा नै स्त’नमा परिवर्तन देखिन थाल्छ । यस दौरान स्त’नमा दुखाई, भारीपन तथा आकार ठूलो हुन सक्छ ।

शरीरको ताप’क्रममा फरक
जब हामी आरामको अव’स्थामा हुन्छौं त्यतिबेलाको हाम्रो शरीरको तापमानलाई ‘बेसल बडी टेम्परेचर’ भनिन्छ । महिनावारीका क्रममा यो तापमान बढ्छ तर, ग’र्भावस्थाका दौरान बीबीटी बढेको बढ्यै हुन्छ । त्यसैले तपाईंले आफ्नो शरीरको तापमानमा ध्यान दिनुपर्छ ।

हल्का र’क्तश्राव
यदि तपाईंको मासिक ध’र्म नियमितरुपमा २८ दिनको साइकलमा हुन्छ भने ग’र्भ रहेको बेला २०-२४ दिनदेखि नै हल्का र’क्तश्राव हुन थाल्छ । यसलाई इम्प्लान्टेसन ब्लि’डिङ पनि भनिन्छ ।

थकावट
ग’र्भावस्थाका सुरुवाति दिनहरुमा प्रोजेस्टेरोन हा’र्मोनको विकास हुन्छ । यसको कारणले थकाइ लाग्ने, निद्रा लाग्ने हुन थाल्छ । यसको साथै यी दिनहरुमा टाउको दुख्ने, कमर दुख्ने स’मस्याहरु पनि हुन्छन् ।

बारम्बार पिशाब लाग्नु
बारम्बार पिशाब लागिरहनु पनि गर्भावस्थाको एउटा ल’क्षण हो । खासगरी राति सुतेको बेला धेरै पिशाब लाग्छ ।

खाना मिठो नलाग्नु
यतिबेला तपाईंलाई पहिले अत्य’धिक मन पर्ने खानेकुरा रुच्न छोड्छ । त्यसको बा’स्ना र स्वा’द मन पर्दैन । लगभग ८५ प्रतिशत महिला सुरुवाती ३ महिनामा यस्तो स्थि’तिबाट गुजि्रन्छन् ।

चक्कर लाग्नु
ग’र्भावस्थाका दौरान र’क्तचाप कम हुन्छ । यसले गर्दा चक्कर लागिरहन्छ । सुरुवाति तीन महिनामा यस्तो अत्य’धिक हुन्छ । दोस्रो त्रैमासिकमा र’क्तचाप सामान्य अ’वस्थामा आउँछ ।

मुड चेन्ज तुरुन्तै
प्रेग्नेन्सीका क्रममा हा’र्मोनल चेन्जहरु हुन्छन् जसले दिमागको न्यूरोट्रान्समिटर्समा प्रभाव पार्छ । यसले गर्दा अचानक रुने, अचानक रिस उठ्ने वा अचानक खुशी हुने स्व’भाव देखापर्छ ।

Leave A Reply

Your email address will not be published.