सुपा देउराली मन्दिरको दर्शन गरि हेर्नुहोस आजको राशिफल

मेष  राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आ’वश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।

बृष  गरिएको प्रयास सफल हुन सक्छ । तर्क’वितर्क, वा’दविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमस’म्बन्ध र दा’म्पत्य जीवन सुखमय रहने छ । सोच्दै नसोचेका कामहरू सजिलै स’म्पन्न हुनेछन् । प’राक्रम बढ्नुका साथै शरीर फु’र्तिलो रहने छ ।

मिथुन  काम गर्दा आ’र्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उ’पलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बा’ध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शा’रीरिक श’क्तिमा ह्रास आउने छ । छटपटी र अस’न्तुष्टि बढ्ने छ । स्वा’स्थ्यमा हलुका असर पर्ने स’म्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

कर्कट  भाइबहिनी वा स’न्ततिका स’मस्यामा के’न्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने स’म्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आ’र्थिक मामिलामा नराम्रो छैन । बौ’द्धिक र सृ’जनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा स’क्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

सिंह  सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रु’षामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्य’वसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अ’नुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

कन्या  मन अ’ध्यात्म र दर्शनतर्फ आ’कर्षित बन्नेछ । साथीभाइ र बन्धुबा’न्धवले सहयोग गर्नेछन् । यात्रा स’म्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्य’पक्षबाट स’म्मानित हुने अवसर मिल्नेछ । धा’र्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पु’रस्कार आदि मिल्नेछ ।

तुला  बोलीको कदर हुने दिन हो, म’हत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वा’स्थ्य सबल छ । नोकरी र व्य’वसायिक क्षेत्रमा तपाईंको वाणि र व्य’वहारप्रति विपरीतलिङ्गीको आ’कर्षण बढ्नेछ । भौतिक स’म्पत्तिको जोहो हुनसक्छ । विभिन्न सा’माग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

बृश्चिक   तपाईंको खराब र दिक्क लाग्दो समयको स’माप्ति हुँदैछ, अब हाँसखेल र म’नोरञ्जनका लागि मन आ’कर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अ’ध्ययन अ’ध्यापनको क्षेत्रमा प्र’गतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्य’वसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका म’हत्वाकाङ्क्षा र इ’च्छाहरू पूर्ण हुनेछन् ।

धनु  गरेका प्रयास र उ’द्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वा’स्थ्य’सम्बद्ध चिन्ता हुनसक्छ । अ’नावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र म’नोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृ’ङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

मकर  ब’न्धुबा’न्धव र दाजुभाइले तपाईंका कामध’न्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्र’शंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कुम्भ  आ’त्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रु’षाका लागि खट्ने प’रिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रु’टिका कारण काम बि’ग्रन सक्छ । श्र’ममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

मीन  धेरै उ’मङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धा’र्मिक तथा सामाजिक गतिविधिमा सं’लग्न हुँदा ब’न्दव्यापारमा प्र’भाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । क’रकुटुम्बको आगमन हुनसक्छ । प्र’तिष्ठा प्राप्तिका लागि सं’घर्ष गर्नु पर्नेछ ।

Leave A Reply

Your email address will not be published.