सुपा देउराली मन्दिरको द’र्शन गरि हेर्नुहोस आजको राशिफल

मेष  विभिन्न सहयोग र उपहार पाइने छ । आयआ’र्जन पनि राम्रै होला । प’रिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौ’तिक साधन जोड्ने समय छ । नयाँ काम प्रा’रम्भ गर्न सकिने छ । प्र’तिस्पर्धीलाई पछि पार्न सकिने छ । व्या’पार तथा कृ’षिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्र’यत्नले ठूलो काम बन्न सक्छ ।

बृष  हिम्मतले काम बनाउन सकिने छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दी’र्घकालसम्म फाइदा हुने काम प्रा’रम्भ गर्न सकिने छ । उपलब्धिले थप उ’त्साह जगाउनेछ । बोलीको भरमा काम स’म्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौ’सला मिल्नेछ ।

मिथुन  समय र नियमलाई बे’वास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अ’प्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्या’पार व्य’वसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आ’त्मीयतामा कमी आउने छ । ख’र्च बढ्नुका साथै आ’र्थिक स’ङ्कटले सताउन सक्छ ।

कर्कट  लगनशील बन्दा पछि फाइदा हुने काम प्रा’रम्भ हुन सक्छ । व्या’वसायिक काममा राम्रै फड्को मा’र्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जि’म्मेवारी पाइएला । श्र’मको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौ’तिक साधनहरू जुट्नेछन् र प्र’सन्नतापनि मिल्नेछ ।

सिंह  प्र’तिष्ठित काम गरेर धेरैको मन लो’भ्याउन सकिने छ । आफ्नो क्षे’त्रमा प्र’भुत्व जमाउन सफल भइनेछ । आ’म्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्र’सिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्य’क्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कन्या  काम गर्दा सोचेभन्दा राम्रो प’रिणाम प्राप्त हुनसक्ने भा’ग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धा’र्मिक सामाजिक काममा स’हभागी भइनेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनु’कूलता मिल्नेछ ।

तुला  कमजोरीले चिन्ता बढाउन सक्छ । स्वा’स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भ’ङ्ग हुने खतरा छ ।

बृश्चिक  जीवनशै’लीमा प’रिवर्तन आउन सक्छ । प्रे’म वा मित्रताको ब’न्धन कसिनेछ । प्रि’यजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दा’म्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्य’वसायमा लाभ लिने समय छ । आ’म्दानी प्र’शस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र प’रिश्रमको बलले धेरैको मन लोभ्याउने उप’लब्धि आर्जन हुनेछ ।

धनु  रकम तथा भौ’तिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परि’स्थितिसँग केही स’म्झौता गर्नुपरे पनि प्र’यत्न गर्दा ल’क्ष्यमा पुग्न सकिने छ । अधिकार र प्र’तिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फु’र्सद पाइने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आ’तिथ्यता प्राप्त होला ।

मकर  बु’द्धिको उपयोगले ल’क्ष्य पहिल्याउन सकिने छ । रचना’त्मक कार्यमा जुट्दा प्र’शस्तै फाइदा हुने समय छ । आफनो क्षे’त्रमा अ’धिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रा’रम्भ गर्ने समय आएको छ । प्र’तिस्पर्धीलाई उछिन्दै आ’म्दानी बढाउने अवसर प्राप्त हुनेछ । स’न्तति वा आफ्नो प्र’तिभा प्र’दर्शन गरी प्र’शंसा तथा प्र’सिद्धि पाउने समय छ ।

कुम्भ  एकोहोरो र निरा’शापूर्ण मनोभावको उदय हुने छ । चि’न्ता, श’ङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध स’मस्या देखिने छन् । सोचविचार नपु’र्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थि’ति पनि आउन सक्छ । पा’रिवारिक स्वा’स्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

मीन  रमाइलो जमघटका बीच स्वा’दिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौ’सला मिल्नेछ । अ’भिप्रेरित गर्नेहरू प्र’शस्तै भेटिनेछन् । मनग्ये धन आ’र्जन होला । विछोडिएका परि’वारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सु’धार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्र’मण ला’भदायक रहने छ ।

Leave A Reply

Your email address will not be published.