आजको मौ’सम : देशका अ’धिकांश भू-भागमा व’र्षा हुने

मनसुनी वा’युको प्र’भावले अझै दुई दिनस’म्म देशका अधिकांश भू(भागमा वर्षा हुने जल तथा मौसम पू’र्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर सामा’न्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि म’ध्यम वर्षा भइरहेको छ  मनसुन स’क्रिय भएसँगै बिहीबारदेखि जारी वर्षा क’म्तीमा सोमबारस’म्म कायमै रहने मौ’समविद् प्र’तीभा मान’न्धरले जानकारी दिइन् ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेस’म्म मौसम नखु’ल्ने मान’न्धरको भनाइ छ । दुई दिनयता यो वर्षकै धेरै वर्षा मापन गरिएको मौसमविद्ले जनाएका छन् । सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ ।त्यहाँको वर्षा मापन केन्द्रमा ४३४।२ मिलिमिटर वर्षा रे’कर्ड भएको छ ।

यस्तै रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन के’न्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । ती क्षेत्रमा डुबानको पनि स’मस्या देखिएको छ । आज दिउँसो पाँच वटा प्रदेशमा भारी वर्षाको स’म्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी स’म्भावना रहेको महाशाखाले जनाएको छ ।

निरन्तर वर्षा भइरहने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको खतरा रहेको एवं पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ । देशको धेरै स्था’नहरुमा हल्कादेखि मध्यम वर्षाको स’म्भावना साथै सबै प्रदेशका थोरै( थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको स’म्भावना रहेकोछ ।

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध० को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य स’तर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशा’खाले २४ घण्टाका लागि जारी गरेको चे’तावनी तथा परामर्शमा भनिएको छ ।

दिउँसो : देशको अधिकांश भू-भागमा सामा’न्यदेखि पू’र्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको स’म्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्था’नहरुमा मेघगर्जनरचट्याङसहित भारी स’म्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि म’ध्यम वर्षाको स’म्भावना रहेको छ । प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्था’नहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको स’म्भावना रहेको छ ।

Leave A Reply

Your email address will not be published.