लोकप्रिय गायिका मेनुका परियारको चल्यो बतास २ बजारमा सार्बजनिक , रातारात बन्यो भाइरल ( भिडियो )

सुबिन अधिकारी // पछिल्लो समयमा लोक दोहोरी गीतहरुले बजार तताइरहेको छ। एक पछि अर्को गितले राम्रै फड्को मारिरहेको छ। नेपालि लोक क्षेत्रमा यतिबेला राम्रो उप’लब्धि भयको हामीले देख्न सक्छौ। पहिला पहिला लोक दोहोरि गित भन्ने बित्तिकै मुख खु’म्च्याउनेहरु पनि अहिले लोक दोहोरी गित भनेपछि हु’रुक्कै हुने भाका छन। यस्तै राम्रा राम्रा गीतहरुको अ’पेक्षा गरेका छन् द’र्शकहरुले।

केहि ‘हिना अघि निकै च’र्चित बनेको लोक गित चल्यो बतास त यहा हरुलाई अवागतानै होला। उक्त गीतको अपार सफलता पछि सोहि टिमले चल्यो बतास २ ( राजा रानी ) बजारमा सा’र्बजनिक गरेका छन। लोकप्रिय गायिका मेनुका परियार र गायक सिताराम परियारको सुमधुर आवाजमा बहुप्र’तिभाका धनि सर्जक गोबिन्द पं’गेनीको लय तथा शब्द सि’र्जनामा बनेको उक्त गित अहिले सर्बत्र बजारमा उपलब्द छ।

भिडियो त’र्फ राजकुमार मगरको निर्देशन रहेको छ भने अमर सुनारको कोरियोग्राफी रहेको छ। छायां’कनमा प्रकाश ढकाल छन् भने स’म्पादनमा राजकुमार मगर रहेका छन्। उक्त गीतमा करिश्मा ढकाल र सरद एलजी को उ’त्कृष्ट अभिनय रहेको छ।

उक्त गीतलाई खरो मिडिया को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सा’र्बजनिक गरियको छ। उक्त गीतलाई सफलताको अ’ग्रिम शुभकामना व्य’क्त गर्न चाहान्छु।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.