लोक गायक पुस्कल शर्माको यो बर्षको पहिलो ‘दशै गित’ जसले तिन करोड नेपालिको मन रुवाएको छ,हेर्नुहोस भिडीयो

काठमान्डौ। नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि ‘सेन्टिमेन्टल’ गित गायर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक पुस्कल शर्माको नया गित सार्वजनिक भएको छ ।

चर्चित गाएक पुस्कल शर्माको यस बर्षको मर्मस्पर्शी गीत दाजु भाई सार्वजनिक भएको छ । गीतमा पुस्कल शर्माको स्वर रहेको छ भने स्वयंम पुस्कल शर्माको अभिनय हेर्न सकिन्छ। त्यस्तै गीतमा टिकटक बाट भाईरल भएका कुशल बेलबासे र अन्जली अधिकारीको अभिनय रहेको छ। गीतमा परदेशिएको नेपालि दाजु भाईको पीडालाई समेटेर मार्मिक गित बनाईएको छ। हेर्नुहोस

Leave A Reply

Your email address will not be published.