Browsing Category

टिप्स

श्री’मानका यी साना ग’ल्तिले यसरी बि ग्रिन्छन् श्रीमती

वै'देशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्र'कासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको म स्ती, विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अ'र्कैसंग म स्ती, जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा…

नि’द्रा नलागे के गर्ने

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डि'प्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । त्यसैले मीठो निद्राका लागि यसो गर्नुहोस्। निद्रा नपर्नुको का'रण असुविधाजनक…

जीवनमा सधैँ गो’प्य राख्नुपर्छ यी कुराहरु

कसै कसैको स्वाभाव अरुलाई झट् विश्वास गरिहाल्ने हुन्छ । यस्ता मानिसहरुले मन मिल्दा आफ्ना सारा कुरा अरुलाई बताउने गर्छन् । जसले पछि स्वयंलाई हानी पुर्याउन सक्छ । जीवनमा कसैसंग जतिनै गाढा मित्रता कायम गरेपनि उसलाई आ'यु, धन, घरको र'हस्य,…

“बिहान उठ्न अल्छी गर्ने साथीहरुले,एकचोटी अबश्य पढ्नुहोस”

अंग्रेजीमा एउटा भनाइ छ अर्ली टू बेड एण्ड अर्ली टू राइज, मेक्स अ म्यान हेल्दी, वेल्दी एण्ड वाइज । अर्थात् जो मानिस रातमा छिटै सुत्ने र बिहान सबेरै उठ्ने गर्दछन् उनीहरु स्वस्थ, बुद्धिमान तथा धनी हुन्छन् । बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै…

स्त’न ठुलो र आ’कर्षक बनाउन युवतीहरुले अपनाउँछन् यस्तो तरिका

घरेलु उपाय गरेर स्त'नको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्त'नलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्य सँग आकार तथा आकृति जोडिने भएकाले त्यस्तो…

पु’रुषका यस्ता १० गुण प्रति हुरुक्कै हुन्छन महिलाहरु

धेरै पु'रुषहरु यो सोचिरहेका हुन्छन् की महिलाहरुलाई कसरी आ'कर्षित पार्ने भनेर । तर उनीहरुलाई सहि तरिकाहरु थाहा नहुन पनि सक्छ । महिलाहरुले कस्ता गुण भएका पु'रुषहरुलाई मन पराउछन भन्ने विषयमा धेरैजसो पु'रुषहरुले ध्यान दिएको पाइन्छ । यही…

म’हिनावारी हुँदा महिलामा देखिने समस्या र समाधानको लागि घरेलु उपाए

महिनावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पी’डा हुन्छ । महि’नावारी हुँदा प्रायलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता समस्याहरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दैनिक काम गर्न बाधा…

गर्भावस्थामा ध्यान राख्नुपर्ने कुराहरु

शा'रीरिक र भावनात्मक रुपले आफ्नो राम्रो ख्याल राख्ने आदर्श समय हो, गर्भावस्था । यतिबेला स–साना कुरामा सर्तक रहनुपर्छ, खानपानदेखि जीवनशैलीसम्म । सकारात्मक सोंच राख्नुपर्छ । यसले गर्भको बच्चामा राम्रो प्रभाव पार्छ । नतिजा, बच्चा र आमा दुबैको…

महिलाले जवानीमा कहिल्यै भुल्न हुदैन यी कुराहरु

कहिलेकाँही हाम्रो जीवनमा यस्तो हुन्छ कि हामी जीवनमा आफ्नो लागि एकदमै खुसी हुन्छौं । खुसीको बेला हामीले धेरै कुरा भुलिरहेका हुन्छौं, जसले जीवनमा दिर्घकालीन असर पुर्‍याउँछ । चाणक्य नीतिमा यस्ता धेरै जीवनपयोगी सन्दर्भहरु उल्लेख गरिएका…

खाना खान बित्तिकै झुक्किएर पनि गर्न हुन्दैन यी कुराहरु

तपाईंले देख्नु भएको होला कि धेरै मानिसहरू खाना खाने बित्तिकै निदाउँछन्, वा धेरै व्यक्तिहरूलाई खाना खाइसके पछि चिया र कफी पिउने बानी हुन्छ, वा धेरै पटक हामी अनजानमै खाएपछि त्यस्ता कामहरू गर्न पुग्छौँ । त्यस्ता व्यक्तिहरुले यसको लाभको सट्टा…